१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख ०७, २०७९

काभ्रे – काभ्रेको महाभारत गाउँपालिका ७ केराबारीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन्।

मगलबार बेलुका ६ बजेको समयमा चट्याङ लागेर स्थानीय डिल बहादुर मोक्तानको १६ बर्षिया छोरी कान्छी माया मोक्तानको घटनास्थलमै मृत्यु भएको महाभारत- ७ का वडाध्यक्ष जगत तामाङले जानकारी दिए।

चट्याङ लागेर गाउँकै स्थानीय दुई जना घाइते रहेको र उनीहरु सामान्य रहेको अध्यक्ष तामाङले बताए। चट्याङ लागेर डिलबहादुर मोक्तानको भैँसी मरेको र गोठमा पूर्ण क्षति पुगेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]