१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख ०६, २०७९

सुर्खेत- बझाङसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६:३ बजे भूकम्पको पराकम्प भएको थियो।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ दुर्गाथली गाउँपालिकाको सैनपसेला केन्द्रविन्दु भएर भूकम्प गएको थियो। ४.१ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकोमा क्षतिको विवरण भने आइसकेको छैन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]