१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

एजेन्सी – अभिनेत्री प्रियंका कार्की यतिबेला फिल्मको प्रचार प्रसारमा व्यस्त छिन्। उनी वैशाख २३ गतेबाट प्रदर्शन हुने फिल्म ‘लक्का जवान’ को प्रचार प्रसारमा हिँडिरहेकी छन्।

केही दिन अगाडी उनी फिल्मको प्रचार गर्न कमेडी क्लब पुगेकी थिइन्। प्रिंयका फिल्मको प्रचारमा हिँड्नु नौलो कुरा होइन। तर गत महिना प्रदर्शन भएको फिल्म ‘हेल्लो जिन्दगी’को प्रचार प्रसारमा उनी हिँडिनन्।

हालै आमा बनेकी प्रियंकाले प्रचारमा समय दिन नसक्ने भन्दै हेल्लो जिन्दगीका निर्माण समूहले चित्त बुझाए। तर ‘लक्का जवान’को प्रचारमा देखिएपछि प्रियंकाले ब्यानर हेरेर फिल्मको प्रचार प्रसारमा हिँड्ने आरोप लागेको छ।

शिवहरी पौडेलको निर्देशनमा बनेको फिल्ममा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, सरोज खनालकिरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]