१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०५, २०७९

आयोगका अध्यक्ष कमला पराजुलीले निर्दोष महिलालाई बोक्सी भन्दै चरम यातना दिएर हत्या भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा सजाय र पीडित पक्षको न्यायका लागि राज्य, प्रहरी प्रशासन र सबै सरोकारवाला पक्षको ध्यान जानुपर्ने बताइन् ।

धामीझाँक्रीले रञ्चुला साउदलाई गत चैत ३० गते बेलुका भूतप्रेत, बोक्सी लागेको भन्दै फलामको डन्डा आगोमा तताएर कुटपिट गरी हत्या गरेको खुलेको छ ।

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको घटनाप्रति पनि आयोगले दोषीलाई कारबाही गर्न माग गरेको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]