१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

सप्तरी – चर्चित लोकगायिका विष्णु माझी र कुलेन्द्र विश्वकर्माको स्वर रहेको ‘मुटुमा माया छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतको भिडिओमा अभिनेता पल शाह र जुना सुन्दासलाई देख्न सकिन्छ।

गीतमा लय तथा शब्द पवन ओली रहेको छ। पवनले सिर्जना गरेको यो गीतमा पुरानो भर्जनमा भने योगेन्द्र गौतम र विष्णु माझीको स्वर थियो।

नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडिओलाई प्रविन भट्टले सम्पादन गरेका हुन्। यो गीतलाई मौसम हिमालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]