१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

काठमाडौं – बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्धका कार्टुनको प्रदर्शनी सुरु भएको छ। विभिन्न चित्रकारहरूले बनाएका कार्टुन आइतबारदेखि प्रदर्शनीमा राखिएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले कार्टुन प्रदर्शनीको शुभारम्भ गरेका छन्। प्रदर्शनी ६ वैशाखसम्म चल्नेछ।

आयोजक कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजका अनुसार क्लबको आयोजना तथा सिएमआरको सहयोगमा करिब तीन दर्जन कार्टुनिस्टले तयार पारेका भ्रष्टाचारविरोधी काटुर्न देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]