१३ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०४, २०७९

सप्तरी – उत्तर कोरियाले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको जनाएको छ। जसले आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि हुने उत्तरले जनाएको छ।

विशेषज्ञहरुका अनुसार यो नयाँ खालको मिसाइल सानो परमाणु हतियार लैजान सक्षम छ र यसबाट उत्तर कोरियाले परमाणु हतियार परीक्षणको तयारी सुरु गरेको छ।

दक्षिण कोरियाका सेनाले शनिबार राति उत्तर कोरियाको तर्फबाट समुद्रबाट दुई मिसाइल हानेको पुष्टि भएको जनाएको छ।

शुक्रबार उत्तर कोरियाका संस्थापक किम इल-संगको जयन्तिको अवसरमा यस्तो गरिएको दक्षिणका अधिकारीहरुले अनुमान गरेका छन्। आइतबार उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले किम जंग उनले नयाँ प्रणालीको परीक्षण अवलोकन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]