१५ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०३, २०७९

धनगढी – कञ्चनपुरमा धामीको कुटाइबाट एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बेदकोट नगरपालिका-७ मुसेपानीकी ४३ वर्षीया रन्जुला साउद रहेकी छन्। बिरामी भएपछि घरमा धामीझाँक्री बोलाइएको थियो।

साउदलाई बोक्सी लागेको भन्दै स्थानीय धामी धर्मानन्द भट्ट र नारायण दत्त भट्टले कुटपिट गरेका थिए।

कुटपिटका कारण साउदको मृत्यु भएपछि कन्चनपुर प्रहरीले भट्टद्वयलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ।

साउद एकल महिला हुन्। आर्थिक अभावका कारण उनी अस्पताल जान सकेकी थिइनन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]