
सप्तरी – आज सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर एकमा वितिय साक्षरता तथा अन्तर समुह सुद्धढीकरण १ दिने तालिम सम्पन्न भएको हो ।
अन्तर सम्हुका अगुवा कृषकहरुलाई सम्हु ,कृषि ,बचत जस्ता बिषयमा तालिम दिइएको साना किसान कृषि सहकारी रुपनीका प्रवन्धक घनश्याम यादवले के छ खबर लाई जानकारी गराए ।
साना किसान लघुवित वितिय संस्था लि इलाका बर्दिबास को आयोजनामा र साना किसान कृषि सहकारी संस्था लि रुपनी सप्तरीको संयोजकतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।