१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २९, २०७८

विराटनगर – विराटनगरको रानी सीमा नाकाबाट अवैध भारतीय रुपैयाँसहित चार जना समातिएका छन् । स्रोत नखुलेको तीन लाख आठ हजार पाँच सय भारुसहित प्रहरीले दुई भारतीय नागरिक र दुई जना नेपालीलाई हिजो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वर्षीय सुरज ऋषिदेव र उनकी श्रीमती ३८ वर्षीया शिवकुमारी ऋषिदेव छन् । त्यस्तै, भारतको सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षका विसुनदेव मुखिया र अर्का २७ वर्षे अविनाश मुखिया पनि समातिएका छन् ।

प्रहरी चौकी रानीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा स्रोत नखुलेको भारतीय रुपैँया फेला परेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]