२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २८, २०७८

सप्तरी – २५ तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । आइतवार एयर अरेबियाको उडानमार्फत् सारजाहाबाट काठमाडौं आएका उनीहरूलाई ३०० ग्राम अर्थात् २५ तोला सुनसहित पक्राउ गरेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय सुकुराम लामा, २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीया बुद्धिमान तामाङ रहेका छन् ।

उनीहरूले लगाएको जिन्स पाइन्टमा फल्स बटम बनाएर प्रत्येकले ९९.९६ ग्रामका दरले सुन लुकाएर ल्याएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]