१६ बैशाख २०८३, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

सप्तरी – प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ।

झापा गौरदह नगरपालिका-५ बस्ने ५१ वर्षीय उपेन्द्र ढुंगानालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीले ढुंगानालाई बिहीबार धुम्बराहीबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुस २२ गते उच्च अदालत विराटनगरको इजलासले ढुंगानालाई बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। उनीमाथि १७ लाख ठगी गरेको आरोप छ।

ढुंगानालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक पठाएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]