१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

सप्तरी – अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ । चन्द्रपुर नगरपालिका वडा नं. १० का अध्यक्ष जयराम चौधरी, वडा सदस्य प्रभु चौधरी, अर्गानिक दुग्ध विकास सहकारी संस्थाका सचिव रामलोचन चौधरीको अतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड रौतहट शाखाका प्रमुख प्रभु चौधरीले गरेका थिए ।

कार्यक्रममा अजोडका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारिताको बारेमा प्रष्ट पारेका थिए । सो कार्यक्रममा चन्द्रपुर नगरपालिका वडा नं. १०, वरेडवाका कृषकहरु, अजोडका मधेश प्रदेशका प्रमुख हुलास यादव सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]