२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २४, २०७८

काठमाडौँ – आज (बिहीबार) प्रदेश नं १ को पहाडी भेगका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षा हुने सम्भावना छ।

अहिले (बिहीबार बिहान)पहाडी भेगमाआंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस क्रममा प्रदेश नं १ को पहाडी भेगका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षा हुने सम्भावना छ।

मौसमविद् प्रतिभा मानन्धरले विशेष गरी प्रदेश नम्बर १ मा वर्षाको सम्भावना बढी भएको र सम्भावित सूचीका अन्य प्रदेशमा भने वर्षाको सम्भाना निकै कम रहेको बताइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]