१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका ३ मित्रचोकमा ५० फिट गहिरो इनारमा खसेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।

मित्रचोकमा हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको तातोपानी घर भएकी ४५ वर्षकी पेमा शेर्पा हिजो साेमवार दिउँसो इनारमा खस्नुभएको थियो । शेर्पाको उद्धारका लागि महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीलाई आग्रह गरे पनि १७ जनाको प्रहरी टोलीले उहाँको उद्धार गरेको हाे ।

बेहोस अवस्थामा उद्धार गरिएकी शेर्पाको उपचार भइरहेको र अहिले उहाँ बोल्न सक्ने अवस्थामा रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]