२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २२, २०७८

सप्तरी – इटालियन सिरी ए फुटबलको उपाधि होडमा रहेको एसी मिलानलाई घरेलु मैदानमै झड्का लागेको छ । लिगअन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा भएको खेलमा दोस्रो हाफमा मैदान छिरेका जाल्टन इब्राहिमोविचले राम्रो प्रदर्शन गर्न सकेनन् । उनको आँखाको डिल क्षेत्रमा सामान्य चोट भने लाग्यो । ३१ खेलबाट एसी मिलानको ६७ अंक छ । दोस्रो स्थानमा रहेको नापोलीको ६६ अंक रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]