२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र २१, २०७८

सप्तरी – सिन्धुपाल्चोकमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८, मानेश्वाँरामा ग्यास विस्फोटपछि भएको आगलागीमा ती बालबालिकाको जलेर मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा हिजो साँझ ७ बजे खाना पकाउने क्रममा ग्यास विस्फोट भएको थियो । त्यसपछि भएको आगलागीमा तामाङका छोरा १० वर्षे इशाक, कुमार तामाङका छ वर्षे छोरा सरगम र पदम तामाङकी साढे दुई वर्षकी छोरी दिव्याको जलेर भएको हो ।

सो क्रममा मिनबहादुर पनि घाइते भएका छन् । घाइतेलाई तत्काल उपचारको निम्ति अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]