२० बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २०, २०७८

काठमाडौं – साउदी अरबका संस्कृति मन्त्री बद्र बिन अब्दुल्लाह बिन मोहम्मद बिन फरहान अल सउदले आइतबार बलिउड स्टार शाहरुख खान, सलमान खान र अक्षय कुमारसँग भेट गरेका छन् । यसपछि उनले यी स्टारहरुसँगको भेटका तस्विरहरु ट्वीटरमा सेयर गरेका छन् । यस भेटमा उनीसँगै सैफ अली खान पनि थिए ।

उनले ट्वीटरमा यी फिल्मस्टारलाई ट्याग गर्दै यो भेट ‘साझेदारीको अवसर’ को खोजीमा भएको लेखेका छन् । उनले लेखेका छन्, ‘बलिउड स्टारहरू सहित फस्टाउँदो भारतीय फिल्म समुदायका सदस्यहरूसँगको भेट निकै राम्रो थियो। यी बैठकहरू साझेदारीका सम्भावनाहरू अन्वेषण गर्न थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]