२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १५, २०७८

ताप्लेजुङ – पाथीभरा दर्शन गर्न आएका एक जना व्यक्तिको पाथीभरा परिसरमा लडेर ज्यान गएकाे छ । सुनसरीको इटहरी नगरपालिका–८ का खिनबहादुर ढुङ्गानाको लडेर हिजाे ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा लड्नु भएकाे थियाे।

प्राथमिक उपचार केन्द्र माथिल्लो फेदीबाट गएका स्वास्थ्यकर्मी उमानाथ पौडेलका अनुसार ढुङ्गानालाई प्रारम्भिक उपचार गरी थप उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको शव शवगृहमा राखिएको छ ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा उकालो जानेक्रममा उहाँलाई लेक लागेको हुनसक्ने चिकित्सकको अनुमान छ । ढुङ्गाना परिवारसहित पाथीभराकाे दर्शनमा आउनु भएकाे थियाे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]