२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १३, २०७८

सप्तरी – सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले नयाँ वर्षको अवसरमा एक अफर सार्वजनिक गरेको छ । कम्पनीले बाइक तथा स्कुटरको खरिदमा ‘गेट लक्की विद सुजुकी योजना ल्याएको हो ।

चैत १३ देखि वैशाख ३० सम्म लागु हुने यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा रु १०००० स्योरसट पाउनुका साथै एउटा स्क्याच कुपन उपलब्ध हुनेछ । जसबाट रु १ लाखसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै एक्सचेन्ज र फाइनान्स सुविधा पनि उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]