२२ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ११, २०७८

काठमाडौं – भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

कार्यभार सम्हाल्न भारत जानुअघि उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् ।

सरकारले ११ कात्तिकमै अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यसँगै भारतका लागि नेपाली राजदूतमा शर्मालाई सिफिारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेर पछि डा. शर्माको एग्रिमो आएको थिए । हालै एग्रिमो आएपछि राष्ट्रपतिले डा. शर्मालाई राजदूतमा नियुत्तल गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]