२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

सप्तरी – उद्योग संगठन मोरङले कच्चा पदार्थलगायत उत्पादनका क्रममा प्रयोग हुने वस्तुमा लगाइने कर कटौती गर्न माग गरेको छ ।

सोमवार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार बजारमा वस्तुको मूल्यवृद्धि भएका बेला आमउपभोक्तालाई राहत दिन स्थिति सहज नहुन्जेल कर कटौती गर्नुपर्ने संगठनले माग गरेको हो ।

संगठनले उद्योग व्यवसाय, आमउपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्बन गर्न सरकारसँग अनुरोधसमेत गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, रुस–युक्रेन युद्ध, डलरको पढ्दो विनिमय दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामग्री, निर्माण सामग्रीलगायत वस्तुको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]