२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ३०, २०७८

काठमाडौं – सोल्टी होटलले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण बल्ल सार्वजनिक गरेको छ ।

वित्तिय विवरण अनुसार होटलले चालु आर्थिक वर्षको ६ महिनामा ४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष होटल ११ करोड ५१ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

यस्तै, दोस्रो त्रैमाससम्म होटलले आम्दानी भने १६३.६९ प्रतिशतले बढाएर ४४ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसको जम्मा आम्दानी १६ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।

यस्तै, होटलले पुससम्ममा ५ करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष कम्पनी ११ करोड ४९ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । हाल यसको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ६३ करोड ८६ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी ५८ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ भने १७ रुपैयाँ ७८ पैसा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]