१८ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

काठमाडौं – पश्चिमी युक्रेनस्थित एक सैन्‍य तालिम केन्द्रमा क्षेप्यास्त्र हमला भएको छ ।

युक्रेनले पोल्याण्डसँग सीमाना जोडिएको याभोरिभ शहरमा अवस्थित सैन्य तालिम केन्द्रमा आठ वटा क्षेप्यास्त्र प्रहार गरेको बताएको हो ।

युक्रेनी अधिकारीका अनुसार अन्तर्राष्ट्रिय शान्ति स्थापना तथा सुरक्षा केन्द्रमा रुसले क्षेप्यास्त्र प्रहार गरेको हो ।

लभिभ शहरमा रहेको क्षेत्रीय सैनिक प्रशासनले जारी गरेको विज्ञप्तिमा रुसले क्षेप्यास्त्र हमला गरेको र त्यसबाट भएको क्षतिको विवरण पछि उपलब्ध गराइने उल्लेख छ ।

‘अतिक्रमणकारीहरूले इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटीमाथि हवाई हमला गरेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक विवरण अनुसार उनीहरूले आठ वटा क्षेप्यास्त्र प्रहार गरेका छन् ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]