२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २९, २०७८

मोरङ – मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर-आमबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

दुर्घटनामा विराटनगर महानगरपालिका ५ का ४१ वर्षीय बलराम बर्तौलाको मृत्यु भएको हो । मृतकका काकाको छोरा १६ वर्षीय कमल भनिने कुनाल बर्तौला घाइते भएको जिल्ला प्रहरी मोरङका डीएसपी मञ्जिल मुकारूङले बताए ।

घाइते कुनालको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । प्रदेश नम्बर ०१-०४-००१ प ७१६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको उनले बताए । प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि सवार बलरामको उपचारका लागि कोसी अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]