२६ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २७, २०७८

काठमाडौं – पछिल्लो २४ घन्टामा थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ। सोही अवधिमा कोरोनाबाट एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७९८१ नमूना परीक्षणमा ७७ जनामा संक्रमण देखिएको हो।

शुक्रबार थप १८२ जना कोरोनामुक्त भएका छन्। यो निको हुने दर ९८.२ प्रतिशत हो। हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ५२१२ रहेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ लाख २६ हजार १९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]