२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २६, २०७८

सप्तरी – फुजिमा आएल कम्पनि प्रा ली ले देश भरि नै महिला हरुमा हुने स्तन क्यान्सर को निःशुल्क परीक्षण गराउने भएको छ ।

बुधबार अन्तरराट्रिय नारी दिवसको अवसरमा एक पत्रकार सम्मेलनको आयोजना गरी कम्पनीले वर्ष भरि नै नेपालभर रहेका महिलाहरुमा देखिने स्तन क्यान्सरको निःशुल्क परीक्षणका लागि आफ्नो उत्पादन कन्ट्रोल लुव्रिकेन्ट्स मा प्रति लिटर रु १ छुट्याएको जनाएको छ । कम्पनिले बुधबार विराटनगरको विराट अस्पतालमा ५० जना महिलाको निःशुल्क स्तन क्यान्सर परीक्षण गराएर यस अभियानको प्रारम्भ गरेको हो । ग्लोवल क्यान्सर अब्जरभेटरी सन् २०२० को तथ्यांक अनुसार नेपालमा ९.६० प्रतिशत महिलामा क्यान्सर रोग देखिएको छ । जनगणना २०७८ अनुसार कूल जनसंख्थाको ५१.५ प्रतिशत महिलाको संख्या रहेको छ । जुन १ करोड ३६ लाख ४४ हजार ६ सय ६९ हुन आउँछ । सो मध्ये ९.६० प्रतिशत महिलामा स्तन क्यान्सर रहेको एक अध्ययन ले देखाएको छ ।

क्यान्सरको भयावह अवस्थालाई नेपाली महिलाहरुको जीवन रक्षाका लागि समयमा नै अस्पताल पुगी परीक्षण गराउन प्रोत्साहन स्वरुप फुजिमा आएल कम्पनि प्रा ली ले यस अभियान लाई शुरुवात गरेको हो । करिब तीन दशक देखि आफ् नो उत्पादनको उच्च गुणस्तरका कारण उपभोक्ताको मन जित्न सफल कन्ट्रोल लुव्रिकेन्ट्स को उत्पादक कम्पनी फुजिमा आएल कम्पनि प्रा ली ले आफ् नो उत्पादनमा प्रयोग पछिको समेत ग्यारेन्टिका लागि आफ्नो उत्पादन हरु कन्ट्रोल लुव्रिकेन्ट्स , म्याजिक प्लस लुव्रिकेन्ट्स र रोयल लुव्रिकेन्ट्स तथा ग्रिज मा नेपालमै पहिलो पटक प्रोडक्ट लाइब्लिटी बीमा गराएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]