२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २४, २०७८

सप्तरी – आज फागुन २४ गते मंगलबार बैकिङ सेवा बन्द हुने भएको छ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा भएकाले मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

यस्तै मंगलबार शेयर कारोबार पनि बन्द रहने छ। अन्तर्राष्ट्रिय महिला दिवसकै अवसरमा विदा भएकाले आज नेप्से कारोबार बन्द हुने भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]