२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण २२, २०७८

काठमाडौं – शुक्रबार स्थगित भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टीबाट एमसीसी अनुमोदन गराउनेलगायत एजेण्डामा छलफलका लागि बैठक राखिएको छ ।

संसदबाट एमसीसी पारित भएकोप्रति नेता नारायणकाजी श्रेष्ठ समूहले शुक्रबारको बैठकमा फरक मत राखेका थिए । व्याख्यात्म टिप्पणीका नाममा अध्यक्ष प्रचण्ड ‘दलालसँग झुकेको’ श्रेष्ठ पक्षको आरोप छ ।

शुक्रबारको बैठकमा एमसीसी पारित गर्ने निर्णय अनुसमोदनका लागि प्रचण्डले प्रस्ताव पेस गरेका छन् ।

प्रचण्डले श्रेष्ठ पक्षलाई निर्णय चित्त नबुझे पार्टी छाड्न चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]