२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २१, २०७८

सप्तरी – नेकपा (एमाले)को जनसंगठन प्रेस चौतारी नेपाल मधेस प्रदेशको प्रथम अधिवेशन शुरु भएको छ।

समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मुल मर्म मुल नाराका साथ आज शनिबार रौतहट जिल्लाको चन्द्रपुर स्थित होटेल आरौहीमा प्रदेश अधिवेशन शुरु भएको हो।

सो प्रदेशका चौतारी अध्यक्ष फनिमहतको अध्यक्षता र एमाले उपाध्यक्ष युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा कार्यक्रम भैरहेको छ।प्रमुख अतिथि ज्ञवालीले गमलामा पानी हालेर कार्यक्रम उद्घाटन गरेको थियो ।

प्रदेशकोको आठ वटै जिल्लाबाट बिधानसम्मत प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]