२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २०, २०७८

सप्तरी – बालिकाको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक जनालाई आइतबार सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

जाते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिकाको बुधबार स्कुलबाट घर फर्कने क्रममा बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले लेटाङ– ८ का ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरेको थियो । पक्राउ परेका गिरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतको अनुमति लिइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार दिउँसो सवा २ बजे पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयका डीएसी मन्जिल मुकारूङले जानकारी दिए ।

बुधबार स्कुलबाट फर्कने क्रममा बेपत्ता भएकी बालिकाको शव शुक्रबार बिहान विभत्स अवस्थामा फेला परेको थियो । जंगलको बाटो एक्लै घर फर्कने क्रममा गिरीले बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]