२७ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १९, २०७८

सप्तरी – एनभिडियाले गत हप्ताको साइबर आक्रमणमा ह्याकरहरुले कम्पनी डेटा प्राप्त गरेको स्वीकारेको छ । कम्पनीको क्रेडेन्सीयल र केही प्रोपराईटरी जानकारी चोर्न साइबर अपराधीहरु सफल भएको कुरा एनभिडियाले खुलाएको छ ।

ल्यापसस भन्ने ग्रुपको अनुसार एनभिडियाको साइबर अपराधीहरु एक टेराबाईट डेटा चोरी गरेका छन् जसमा स्केमाटिक्स र ड्राइभर सोर्स कोड रहेको छ ।

साइबर अपराधीहरुले क्रिप्टोकरेन्सीमा र्यान्समको माग पनि राखेका छन् । अमेरिकी सरकारले ह्याकहरुलाई जभाव नफर्काउन आग्रह गरेकाले एनभिडियाले पनि सोही कार्य गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]