२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

दाङ – लुम्विनी प्रदेश प्रहरी कार्यालयले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका-४ राप्ती पुल नजिकैबाट हतियारसहित ३ जना व्यक्ति पक्राउ परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।

पक्राउ पर्नेमा बाकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकाँदोका २९ वर्षिय सुसान्त केसी, वडा नं १२ कोरियनपुरका २८ वर्षिय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका-३का ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन्।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बनकट्टी बाँकेले नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडी, गाडीको सिट पछाडीको ब्यागमा लुकाई छिपाई राखेको मेडिन युएसए अटोमेटिक पेस्तोल थान १९, गोली ९ राउण्ड, खुडा थान १, नोक थान २बरामद गरिएको हो।

बरामद गरिएको हतियार र निज व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]