२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १८, २०७८

अर्घाखाँची – अर्घाखाँचीको मालारानीमा आज बुधवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मालारानी गाउँपालिका ४ नुगाली टोलामा लु ४ प २७९१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीयवासी २७ वर्षीय कमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो ।

ट्रयाक्टर दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

ट्र्याक्टरमा चालकसहित तीन जना रहेकामा एक जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस्तै सामान्य घाइते भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]