३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

कञ्चनपुर – पुनर्वास नगरपालिका-४ आँपतालस्थित सीमा ईलाकाबाट फागुन १६ गते सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली जिल्लाको गोदावरी नगरपालिका ५ बस्ने १९ वर्षीय धिरज राना र सोही जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय दिपक राना छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरीले निट्रोभेट ट्याब्लेट ३० वटा र स्पास ट्याब्लेट २४ वटा बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]