३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

काठमाडौं – युक्रेनमा भारतका एक विद्यार्थीको मृत्यु भएको छ। रुसी सैन्य आक्रमणका बीच युक्रेनको खार्किभमा दोहोरो भिडन्तमा गोली लागेर भारतीय छात्रको मृत्यु भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले ट्वीटरमार्फत् पुष्टि गरेका छन्।

उनकाअनुसार मृतकको परिवार विदेश मन्त्रालयको सम्पर्कमा छ।

यसअघि भारतीय विदेश सचिवले रुसी र युक्रेनका दूतलाई सम्पर्क गरेर भारतीय नागरिकलाई सुरक्षित रुपमा उद्धार गर्न सहयोग मागेका थिए । दुबै देशमा रहेका भारतीय राजदूतले पनि नागरिक फिर्ताका लागि पहल गरिरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले युक्रेनको राजधानी केइभ छाड्न आफ्ना नागरिकलाई फेरि अपिल गरेको छ । जे साधन भेटिन्छ त्यहीँ प्रयोग गरेर युक्रेन छोड्न भारतको अपिल छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]