०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण १७, २०७८

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मा फेरि विवाद चर्किएको छ ।स्थानीय तहको चुनावका लागी निर्वाचन आयोगमा पार्टी दर्ता गर्न कार्यकारिणी समिति बैठक बिना नै अध्यक्ष महन्थ ठाकुरले एकल निर्णय गरेको आरोप लागेको छ ।

कार्यकारिणी समितिका एकजना सदस्यले भने, निर्वाचन आयोगमा दर्ताका लागि कार्यकारिणी समितिको निर्णय अनिवार्य रहे पनि अध्यक्ष ठाकुरले पार्टी गठनको बेला भएको बैठकको हस्ताक्षर प्रयोग गरेका छन् । जसपामा विवाद चर्किएको बेला पनि ठाकुरले किर्ते हस्ताक्षर प्रयोग गरी निर्वाचन आयोगमा आधिकारिकताको दावी गरेका थिए । कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले पार्टी दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गरिएको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]