३१ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १६, २०७८

काठमाठौं – प्रहरीले छुट्टाछुट्टै स्थानबाट वन्यजन्तुको ओखटेपहारसहित दुईजनालाई पक्राउ गरेको छ ।

संखुवासभाको चैनपुर नगरपालिका-७ फलाटेका ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक र मृत गृग बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिलबहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको

त्यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका-३ छप्रेला बजारबाट चितुवाको एक थान छाला र हड्डीहरू सहित एक जनालाई पक्राउ गरेको छ । सोही गाउँपालिका-४ उत्तीसैनी बस्ने ३७ वर्षीय सुनिल सार्कीलाई प्रहरी चौकी छप्रेला ताजाबाट खटिएको टोलीले उक्त छाला र हड्डीसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]