
सप्तरी – वीरगंजमा एक स्कुल बसमा आ’गलागी भएको छ ।गोल्डेन गेट एकेडेमीको ना २ क ३७५ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रतिमा चौकस्थित नेपाल आयल निगम नजिक आ’गलागी भएको हो ।
बि’ग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आग’लागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।