
काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक पदको विस्तृत स्वास्थ्य परीक्षणको नतिजा प्रकाशन गरेको छ ।
विभागले बुधवार सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
स्वास्थ्य परीक्षणमा उतीर्ण भएका उम्मेदवारहरूलाई अन्तर्वार्ताको मिति समेत विभागले तोकेको छ ।
