०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण ०९, २०७८

काठमाडौं – ह्याम्स अस्पतालले नेपालमै पहिलोपटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्न लागेको छ। उक्त तालिम चैत ६ गतेबाट तालिम सुरु हुने अस्पतालले जनाएको छ। तालिममा सहभागि हुन इच्छुक नर्सले यही फागुन २५ गतेभित्र फारम भरिसक्नुपर्नेछ।

अस्पतालले ‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँग सहकार्य गरेर ३० जना नर्सलाई पहिलो चरणमा तालिम दिनेछ।

इमर्जेन्सीमा आउन बिरामीले गुणस्तरीय सेवा पाउँन भन्ने उदेश्यले तालिमको आयोजना गरिएको अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेलले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]