KChhaKhabar
काठमाडौं – कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सेवा लिन गरेका सेवाग्राही ।
शिविरमा २१२ जनालाई कोभिड–१९ विरुद्धको खोप दिनुका साथै निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।