०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०७, २०७८

नेपालगञ्ज – बाँकेमा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएको छ।

बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका- ६ गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो।

वडाध्यक्ष जनकबहादुर थारुका अनुसार ढलहियाको जंगलमा चलाउनेलाई बाघले आक्रमण गरेको थियाे। बाघको आक्रमणमा परेका चलाउनेको शव फेला परेको थियाे।

राप्तीसोनारी गाउँपालिका- ६ मा यसअघि पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। त्यसपछि प्राविधिक टोलीले एक हप्तासम्म बाघलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफलता हात लागेकाे थिएन।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]