०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०७, २०७८

सप्तरी – तामिल र तेलुगू चलचित्रकी अभिनेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनमाथि रक्सी खाएर गाडी चलाएको र ड्युटीमा बसेको प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ ।

उनले दुर्घटना गराएकी थिइन् जसमा एक जना व्यक्ति घाइतेसमेत भएका थिए । तर नायिकाले उल्टै प्रहरीलाई अभद्र व्यवहार गरेकी थिइन् । उनले प्रहरीमाथि हातपात र गाली गलौज गरेको आरोप लगाइएको छ । अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ ।

महाराष्ट्रमा जन्मेकी काव्या धेरै दक्षिण भारतीय चलचित्रमा देखिन्छिन् । ठाकुर कलेज अफ साइन्स एन्ड कमर्सबाट ग्राजुएसन गरेकी उनले त्यसपछि चलचित्रमा पाइला टेकेकी थिइन् । उनले तत्काल नामक चलचित्रबाट डेब्यु गरेकी थिइन् । पछिल्लो पटक उनी तेलुगू चलचित्र इ माया पेरिमेतोमा देखिएकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]