०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

सप्तरी – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधन नभएसम्म एमसिसी संसदबाट पास हुन नहुने बताएका छन् ।

शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले एमसिसीमा गम्भीर आपत्तिका कुरा रहेकाले संसदबाट पारित गर्न नहुने बताएका छन् ।

उनले एमसिसी संसदमा पेस भए सबै सांसदले मत राख्न पाउनुपर्ने बताए । उनले एमसिसी टेबुल भए एक्लै पाँच घण्टा बोल्ने समेत बताए ।

‘एमसीसीमा गम्भीर आपत्तिका कुरा छन् । यो राष्ट्रलाई घात गर्ने पक्षका कुरा छन् । यी कुरा संशोधन नगरेसम्म संसदबाट पास गर्न दिँदैनौँ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]