०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी संसदबाट पास हुन नहुने बताएका छन् ।

संसद बैठकपछि सम्मानित नेता खनालले एमसीसी संसदमा टेबल भए सबै सांसदहरुले मत राख्न पाउनुपर्ने बताए । उनले भने, ‘एमसीसीमा गम्भीर आपत्तिका कुराहरु छन् । यो राष्ट्रलाई घात गर्ने पक्षका कुराहरु छन् । यी कुराहरु नसच्चिएसम्म संसोधन नगरेसम्म संसदबाट पास गर्न दिदैंनौं । संसदमा एमसीसी टेबल भए ५ घण्टासम्म बोल्न मन छ । सबै सांसदहरुले एमसीसीका बारेमा बोल्न पाउनुपर्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]