०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

विराटनगर – विराटनगरका व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा सम्लग्नलाई जन्मकैदको सजाय सुनाइएको छ । विराटनगर महानगरपालिका–१० मधुमारामा औषधि व्यवसायी दुलालको हत्यामा सम्लग्न आफ्नै श्रीमतीसहित २ जनालाई जिल्ला अदालत मोरङले जन्मकैद फैसला सुनाएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका दुलालको सुतेकै ठाउँमा २०७७ साल जेठ ४ गते राति हत्या गरिएको थियो । उनले देवी माँ पाथीभरा फर्मा औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

न्यायाधीश मनोज केसीको इजलासले दुलालको पत्नी मीना श्रेष्ठ (दुलाल) र उनका प्रेमी २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको फैसला गरेको हो । दुलाल र मीनाले ११ वर्षअघि प्रेम विवाह गरेका थिए । श्रीमती मिनाको योजनामा प्रेमी ब्रह्मदेवसँग मिलेर दुलाल सुतेका बेला प्लाष्टिकको डोरीले घाँटी कसेर ओछ्यानमै हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]