०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण ०६, २०७८

काठमाडौं – सत्ता गठबन्धनको बैठक बिना निश्कर्षा सम्पन्न भएको छ। अर्को बैठक फागुन ८ गते आइतबार विहान १० बजे बस्ने तय भएको छ । तर, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बस्ने बैठकले एमसीसीबारे सकारात्मक निश्कर्ष निकाल्ने दाबी गरेका छन् ।

बालुवाटारमा बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै मन्त्री कार्कीले भने,‘पर्सि बिहान १० बजे गठबन्धनको बैठक फेरि बस्छ। त्यो बैठकले सकारात्मक निष्कर्ष निकाल्छ ।’ त्यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेटवार्तालाई संसद्को गतिरोध अन्त्यको लागि भएको पनि स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]