०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

जनकपुर – इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई माघ ‘महिनाको उत्कृष्ट प्रहरी’बाट सम्मान गरिएको छ ।

प्रहरीमा रहेर सेवा गर्नेहरूमध्ये मासिक रुपमा गरिने ‘महिनाको उत्कृष्ट प्रहरी’बाट निरीक्षक गिरीलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

लागूऔषध नियन्त्रण, फरार अपराधी पक्राउ, चोरी नियन्त्रणलगायत कार्यमा अहम् भूमिका निर्वाह गरी प्रहरी संगठनको छवि उच्च बनाएको भन्दै उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]