०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण ०५, २०७८

काठमाडौं – बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। बिहीबार बिहान मिनिबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने,‘मृतकको सनाखत हुन सकेको छैन। अनुसन्धान गर्दैछौं। ’

बिहीबार बिहान दुई पैदल यात्रीलाई मिनिबसले बालाजुको गंगा फिल्म हल अगाडि ठक्कर दिएको ट्राफिक प्रहरीले बताएको छ। बाटो काट्ने क्रममा मिनिबसले पैदल यात्रीलाई ठक्कर दिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]